तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस
Loading...
थप चि सो भएको छ । एक वर्ष यता इरान र अमेरिकाबीच सम्बन्ध वि ग्रदै गएको थियो । सुलेमानीको ह त्या पछि थप अवस्था विग्रिएको हो । अमेरिकी
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आ क्र म णको समीक्षा गरिरहेको र त्यसवारे भोली बक्तब्य जारी गर्ने प्रतिकृया दिएका छन् ।इरानले इराकस्थित अमेरिकी सैन्य हवाई आधारमा मिसाइल आ क्र मण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल त्यसको प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत प्रारम्भिक प्रतिकृया दिएका छन् । उनले दिएको प्रतिकृया सकारात्मक छ । घट नालाई नजिकवाट नियालीरहेको बताएका ट्रम्पले इरानले गरेको आ क्र मण चिन्ताजनक नरहेको प्रतिकृया दिएका छन् ।अमेरिकी राष्ट्रपतिले इरानको आ क्र म णपछिको अवस्थामा चिन्ताजनक नरहेको ट्वीट मार्फत जनाएका हुन् । ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘सबै ठीक छ । इराकस्थित दुई अमेरिकी सैन्य आधारमा इरानबाट मि साइ ल प्र हार भएको घट नालाई नजिकवाट हेरिरहेको छु । अहिले ह ता ह ती र क्ष तिको मूल्याङ्कन भइरहेको छ ।
हालसम्मको अवस्था ठीक देखिन्छ ।’ उनले यसवारे थप विज्ञप्ती जारी गर्ने पनि
जनाएका छन् ।उनले सामाजिक सञ्जालमा आफ्नो सेनाको प्रशंसा गरेका छन् । सोही ट्वीटमा उनले अगाडि लेखेका छन्, ‘हामीसँग विश्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त सेना छ । म भोलि विहान एक वक्तव्य निकाल्नेछु । ’ उनले त्यसवारे थप वक्तब्य भोली विहान जारी गर्ने सूचना पनि ट्वीट मार्फत दिएका छन्।यसअघि ह्वाइट हाउसले पनि यसवारे प्रतिकृया दिइसकेको थियो । इरानको आ क्र म णपछि विकसित घ ट ना क्रममा ट्रम्पले नजिकबाट निगरानी गरिरहेको भन्दै ह्वाइट हाउसले जनाएको थियो । ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफनी ग्रिशमले ट्वीटमा लेखेकी थिइन्, ‘हामी इराकस्थित अमेरिकी सं यन्त्र माथि भएको आ क्र मण को खबरबारे राम्ररी अवगत छौं । राष्ट्रपतिले आ क्र णको जानकारी पाएपछि राष्ट्रिय सुरक्षा समूहसँग स्थितिबारे सल्लाह लिइरहेका छन् ।’
No comments:
Post a Comment