Loading...

Wednesday, January 8, 2020

इरानको आ’क्रमणमा ८० अमेरिकी सेनाको मृ’त्यु(LIVE)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
एजेन्सी। अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पको नि र्देश नमा आफ्ना सैन्य प्रमुख मा रि एप छि इरान बद ला लिने अवस्थामा छ । इरानले इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आ क्र मण गरेको छ । आ क्र मण को क्रममा अमेरिकी सेनाका ८० जना मा रि एको दावी इरानले गरेको छ । आफ्नो देशले गरेको आ क्र मण मा परेर ८० अमेरिकी सैनिक मा रि एको इरानको सञ्चार माध्यमले उल्ल्ेख गरेका छन् । तर त्यसको आधिकारीक पुष्टि भने भएको छैन । इरानले अमेरिकी सैन्य क्याम्प माथिको आ क्र म ण पछि आफ्ना सैन्य प्रमुख मा रि एको घट ना को बदला लिएको प्रतिकृया पनि दिएको छ मेरिकी ड्रोन आ क्र म णमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मा रि ए पछि इरान क्रु द्ध बनेको छ । आ क्र मण पछि इरान र अमेरिकाको सम्बन्ध
थप चि सो भएको छ । एक वर्ष यता इरान र अमेरिकाबीच सम्बन्ध वि ग्रदै गएको थियो । सुलेमानीको ह त्या पछि थप अवस्था विग्रिएको हो । अमेरिकी
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आ क्र म णको समीक्षा गरिरहेको र त्यसवारे भोली बक्तब्य जारी गर्ने प्रतिकृया दिएका छन् ।इरानले इराकस्थित अमेरिकी सैन्य हवाई आधारमा मिसाइल आ क्र मण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल त्यसको प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत प्रारम्भिक प्रतिकृया दिएका छन् । उनले दिएको प्रतिकृया सकारात्मक छ । घट नालाई नजिकवाट नियालीरहेको बताएका ट्रम्पले इरानले गरेको आ क्र मण चिन्ताजनक नरहेको प्रतिकृया दिएका छन् ।अमेरिकी राष्ट्रपतिले इरानको आ क्र म णपछिको अवस्थामा चिन्ताजनक नरहेको ट्वीट मार्फत जनाएका हुन् । ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘सबै ठीक छ । इराकस्थित दुई अमेरिकी सैन्य आधारमा इरानबाट मि साइ ल प्र हार भएको घट नालाई नजिकवाट हेरिरहेको छु । अहिले ह ता ह ती र क्ष तिको मूल्याङ्कन भइरहेको छ ।

 हालसम्मको अवस्था ठीक देखिन्छ ।’ उनले यसवारे थप विज्ञप्ती जारी गर्ने पनि
जनाएका छन् ।उनले सामाजिक सञ्जालमा आफ्नो सेनाको प्रशंसा गरेका छन् । सोही ट्वीटमा उनले अगाडि लेखेका छन्, ‘हामीसँग विश्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त सेना छ । म भोलि विहान एक वक्तव्य निकाल्नेछु । ’ उनले त्यसवारे थप वक्तब्य भोली विहान जारी गर्ने सूचना पनि ट्वीट मार्फत दिएका छन्।यसअघि ह्वाइट हाउसले पनि यसवारे प्रतिकृया दिइसकेको थियो । इरानको आ क्र म णपछि विकसित घ ट ना क्रममा ट्रम्पले नजिकबाट निगरानी गरिरहेको भन्दै ह्वाइट हाउसले जनाएको थियो । ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफनी ग्रिशमले ट्वीटमा लेखेकी थिइन्, ‘हामी इराकस्थित अमेरिकी सं यन्त्र माथि भएको आ क्र मण को खबरबारे राम्ररी अवगत छौं । राष्ट्रपतिले आ क्र णको जानकारी पाएपछि राष्ट्रिय सुरक्षा समूहसँग स्थितिबारे सल्लाह लिइरहेका छन् ।’

No comments:

Post a Comment