Loading...

Thursday, January 9, 2020

मलेसियामा गाडी दु र्घटनामा परि २ नेपालिको मृ त्युु , (हेर्नुस तस्बिर सहित)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


मलेशियामा गाडी दु र्घटना हुदा दोलखाका एक र सुर्खेतका
एक गरि। २ जनाको मृ त्यु
मलेसियाको बन्दरबारु स्थित अन्तर्राष्ट्रिय एयरपोर्ट जाने बाटोमा गाडी दु र्घटना भएर दुई जना नेपालीको मृ त्यु भएको छ । दोलखा जिल्ला घर भएका राज कुमार श्रेष्ठ र सुर्खेत जिल्ला निवासी रमेश पोख्रेलको स्थानीय समय अनुसार बिहिवार बिहान ०५:३० बजे दुई वटा गाडी एकआपसमा ठो किएर मृ त्यु भएको हो ।
मलेसिया स्थित निलाई स्थित गाैरि शंकर रेष्टुरेन्ट,क्यान्टिन सञ्चालन गर्दै आएका गाडीमा सवार राज कुमार श्रेष्ठ र रमेश पोख्रेल बिहान करिब ०५:३० बजे कम्पनिमा काम गर्ने कामदारहरुलाई खाना पुर्‍याउन जाने क्रममा बिपरित दिशाबाट आएको लोरिले ठ क्कर दिदा घ टना स्थ’लमै दुई जनाको ठाउँको ठाउँ मृ त्यु भएको हो।
मृतकहरूकाे श व अहिले पुत्राजाया स्थित पुत्राजया अस्पतालमा पाेष्ट’मार्टमकाे लागि लगिएको छ।

No comments:

Post a Comment