Loading...

Friday, January 10, 2020

एकाबिहानै दुःखद खबर, काठमाडौं आएको जेटविमानमा ल्याण्ड हुने बेलामा आगलागी

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको जेट एयरको विमानमा आगलागी भएको छ ।त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने बेलामा विमानमा चरा ठोक्किएपछि आगलागी भएको विमानस्थलले जनाएको छ ।विमानको पछिल्लो भागमा आगो लागेका कारण कुनै मानवीय क्षति भने नभएको बताइएको छ । विमानबाट धुँवाको मुस्लो निस्किएपनि विमानस्थलमा सफलतापूर्वक अवतरण गराइएको छ ।पूर्वी डीआर कङ्गो शहर गोमामा बिहीबार अवतरण गर्ने क्रममा ६७ यात्रुसहित रहेको दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी भएको छ । विमानमा कुनै हताहत भने नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ । प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोको बेनीबाट गोमाका लागि उडान गर्दै थियो । अवतरणका क्रममा वायाँ इन्जिनमा आगलागी भएपछि विमानस्थलमा तयारी अवस्थामा रहेका दमकलले आगलागीलाई तत्काल नियन्त्रणमा लिन सफल भएको राष्ट्रसङ्घको कङ्गोस्थित सहायता समूहले बताएको छ ।

कङ्गोस्थित राष्ट्रसंघीय समूहले भन्यो, “विमानमा चालकदलका आठ सदस्य र ५९ यात्रीहरू थिए । सबैजनालाई सुरक्षित विमानबाट बाहिर निकालिएको छ । कसैलाई पनि ठूलो चोटपटक लागेको छैन । ” विमानमा आगलागी भएपछि केही समय विमानस्थलमा सेवा अवरूद्ध भएको भएपनि धावन मार्ग पुनः सञ्चालनमा आएको छ । द्वन्द्वग्रस्त उत्तरी किवु प्रान्तको बेनीमा तैनाथ दक्षिण अफ्रिकी शान्ति सेनाको सहयोगका लागि सेवा दिँदै आएको विमानमा सामान्य क्षति भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त सैनिक विमान तत्कालिन सोभियत संघमा निर्मित आन्टोनोभ हो ।

No comments:

Post a Comment