Loading...

Saturday, January 11, 2020

४३ ब’र्षिय सरस्वतीले बनाउ’छिन् बुलेट बाइक, मा’इतीले दिएको सुन बेचेर खोलिन् मोटरसा’इकल व’र्कश, हेर्ने क’था…(हेर्नुहोस् भिडियो सहित)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

काठमाडाैं – रातोपुलस्थित एउटा मोटर साइकल वर्कशप छ । त्यहा सडक छेवैमा थोत्रा मोटरसाइकल लाइनै छन्। भित्र बाइकका पाटपूर्जा छरपस्ट। सटर बारेर त्यसको आडैमा एउटा सानो कोठा निकालिएको छ।
भित्र दुइटा टेबल छन्। प्लाष्टिकका बट्टाहरूमा राखिएको नुन, चिनी, चियापत्ति, देखिन्छ। ‘बिहान वर्कशप खोलेपछि खाना पकाउन घर जान भ्याइँदैन। यहीँ पकाएर खान्छौं,’ टेबलमा भएको कुकर देखाउदै उनले भनिन्।ग्राहकहरू माझ सरू भनेर चिनिने सरस्वती ४३ वर्षकी भइन्। उनी मोटरसाइकल मर्मत-सम्भार गर्छिन्। उनले पूर्ण रूपमा काम थालेको करिब १५ वर्ष भयो। उसो त वर्कशप उनकै जिम्मामा छ, तर पहिलेदेखि होइन। उनी आफ्नो कथा सुनाउँछिन्।
३३ सालमा चितवनको नारायणघाटमा जन्मेकी सरस्वती परिवारकी जेठो सन्तान हुन्। उनका दुई बहिनी र एक भाइ छन् । अनलाइन टिभी नेपालको टिम सरस्वतीलाई भेट्नु रातोपुलस्थित आशिष मोटर साइकल वर्कशप पुग्दा सरस्वती त्यहाँ थिइन् । उनको श्रीमान वर्कशप काम गर्दै थिए ।
हामीले सोधेउ खोइ सरस्वती दीदी कहाँ जानु भाको छ कति खेर आउनु हुन्छ ? सबैको प्रश्न एकै पटक सोधे पछि उहाँको श्रीमानले सोध्नुभयो किन खोज्नु भाको सरस्वतीलाई हामीले भनेउ अनलाईनटिभी नेपाल बाट आएको हौ हामी सरस्वती दिदिको अन्तर्वार्ता गर्नु को लागि ए बस्नु एक छिन् मा आउनु हुन्छ ।केहि बेर पर्खिएपछि सरस्वती दिदि आउनुभयो कालो माक्स लगाएर । केहि बेरको अफ क्यामरा पछी हामीले सरस्वती दिदि संग अन्तर्वार्ता सुरु गरेउ हेर्नुहोस् दिदि संग गरिएको रोदन भोगाई अन्तरंग कुराकानी…४३ बर्षिय सरस्वतीले बनाउछिन् बुलेट बाइक ! माइतीले दिएको सुन बेचेर खोलिन् मोटरसाइकल वर्कश, हेर्ने कथा…

No comments:

Post a Comment