Loading...

Thursday, January 9, 2020

अमेरिकामा आमाछोरालाइ फोहोर बोक्ने ट्रकले ठ*क्कर दिदा १० सालका सृजलको ज्या*न गयो

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

अमेरिका : न्यूयोर्कमा मंगलबार बिहान सडक दु*र्घटनामा घाइ*ते भएका १० वर्षीय बालक श्रीजल पन्थीको उपचारका क्रममा मृ*त्यु भएको छ । पन्थी मंगलबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा फोहोर बोक्ने ट्रकको ठक्‍करबाट ग*म्भीर घा*इते भएका थिए ।
छोरालाई विद्यालय पुर्‍याउन गएकी उनकी आमा मिना पन्थी घा*इते भएकी छन्। उनको खुट्टामा गहिरो चो*ट लागेको बताइएको छ । घा*इतेलाई तत्कालै नजिकैको अस्पताल पुर्‍याइएको थियो । स्थानीय प्रहरीका अनुसार, बाटो का*ट्ने क्रममा आमाछोरालाई उनीहरु बस्ने भवन अघिल्तिरकै बाटो कुइन्स कोरोनास्थित ५७ एभिन्यू र ९७ स्ट्रिटको बीचमा ट्रकले ठ*क्‍कर दिएको थियो। ट्रक र चालकलाई नि*यन्त्रणमा लिएर थप अनु*सन्धान भइरहेको प्रहरीले जनाएको छ।स्थानीय समाजसेवी पुरुषोत्तम पन्थीकी श्रीमती मिनाको स्थानीइ एल्मष्ट अस्पतालमा उपचार भइरहेको छ ।उनको खुट्टाको शल्यक्रिया गरिएको र अवस्था सुधारोन्मुख रहेको पारिवारिक श्रोतले जनाएको छ।
नेपालमा बुटवल घर भएका पन्थी परिवार न्यूयोर्कको कुइन्सस्थित लेफ्राकसिटी भवनमा बस्दै आएका छन् । दु*र्घटना पछि न्यूयोर्क सिटीका मेयर बिल डे ब्लाजिओ तथा न्यूयोर्क सिटी काउन्सिल स्पिकर कोरी जोन्सनले दु*र्घटनामा दु:ख व्यक्त गर्दै घटनाको छानविन भइरहेको जनाएका छन् ।
स्थानीय संघ संस्थाले दु*र्घटनामा ज्यान गुमाएका बालक श्रीजलप्रति चीर शान्तिको कामना गर्दै परिवारमा समवेदना प्रकट गरेका छन्।

No comments:

Post a Comment