Loading...

Sunday, January 5, 2020

घर फर्कन एक महिनामात्रै बाँकी छँदा अस्ताए दुर्गा बहादुर

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
 मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ। दाङ जिल्ला घोराही उपमहानगरपालिका वाड न .– ७, नैनुहार निवासी ४३ बर्षिय दुर्गा बहादुर बिटालु काे मृ’त्यु भएको हो ।

उनी मलेसियास्थित जोहोर बारु बातुपहात शहरको सोङलिन कम्पनीमा १० बर्ष देखि कार्यरत थिए। (पासपोर्ट न .10501507)नागरिकता न.५२२०३२४२१ का बिटालु आज पौष २०गते आइतबार बिहान करिब ११ बजे सुतेकै ठाउँमा उनको हृदयाघा’तका कारण मृ’त्यु भएको छ।
उनको श’व मलेसिया बातुपहातको सुल्तानअस्पतालमा पो’स्टमा’र्टमको लागि राखिएको छ । दुर्गा को श’वलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरिरहेको छ।बिटालु घर फर्किन एक महिना मात्र बाकी हुँदा आज अचानक मृ’त्यु भएको हो।उनका घरमा श्रीमती ,२छोरी,१छोरा रहेका छन ।

No comments:

Post a Comment