Loading...

Friday, January 10, 2020

हस्पिटलमै डाक्टरले गरे कसैले सोच्न सम्म पनि नसक्ने व्यवहार। महिला दुधे बालक बोकेर रुदै मिडियामा (भिडियो हेर्नुहोस)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
मोरङ- मोरङ जिल्लाको पथरी भन्ने ठाउमा रहेको एक हस्पिटलमा नसोचेको कुरा भएको छ । एउटि गरिब परिवारकि महिला आफुलाइ सामान्य ज्वरो आएपछि पथरीमा रहेको एक हस्पिटलमा जान्छिन । त्यहा पुगेपछी उनलाई अनेकौ रोगहरुको जाच गर्न लगाइन्छ । धेरैबेर कुराइन्छ । त्यसपछी फेरि उनलाई भिडियो एक्सरे गर्नुपर्छ भनेर भिडियो एक्सरे (युएसजी) गर्न लगाइन्छ ।

भिडियो एक्सरेको रिपोर्ट आइसकेपछी डाक्टरले उनको एउटा मात्र किड्नी रहेको त्यो पनि पथरिया भइसकेको र अब धेरै ढिला गर्यो भने ज्यानै जान्छ भनेर भनिसकेपछी ती महिलाले म संग पैसा पनि छैन त्यसै पनि काखमा सानो दुध खादै गरेको बच्चा छ अब के गरौ सर भनेर भन्न नपाउदै अब यस्ता कुरा गर्यौ भने बैनी बच्चा पनि भन्न पाउदिनौ भनेर भनेपछी एकाएक आँखा भरी आँसु बनाएर घर फर्किएकी महिलालाई मानसिक रुपमा आफु अब नबाच्ने नै भन्ने भएर खाना पनि नखाई नखाई दिनरात रुदै पैसा खोज्न थालिन ।

No comments:

Post a Comment