Loading...

Tuesday, January 7, 2020

चितुवाले लियो बालकको ज्यान,नसोचेको दृश्य जुन हेर्दा मुटु काप्छ,बच्चालाइ नदेखाउन अनुरोध

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
तनहुँ, २१ पुस: चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको ज्यान गएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो ।

बालक सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भिरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए ।

No comments:

Post a Comment