Loading...

Thursday, January 9, 2020

आइएसएसका ३ जना आतंकवादी काठमाडौंबाट पक्राउ, प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि पक्राउ परे तिनै जना

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


काठमाडौं-आइएसएसका ३ जना आतंकवादी काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् । दिल्लकिो बिशष फोर्सले आइएसआइएसका तीन आतंकवादीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको हो । तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंकवादी नेपालबाट दिल्ली जादैछन् भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
यि तिनै जना आतंकवादी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न रहेको बताइएको छ । प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको बताइएको छ ।२०१४ मा तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए ।

No comments:

Post a Comment