Loading...

Saturday, January 11, 2020

सै’न्य भि’डन्त गर्न इरानसंग ड*रा*यो डोनाल्ड ट्रम्प : तेस्रो बि*श्वयु*द्द यसरी टर्यो

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

काठमाडौं, अमेरिकाको एक प्रमुख पत्रिका न्यू योर्क टाइम्सले भनेको छ– इरानसँग थप सै’न्य भि’डन्त च’र्काउनबाट पछि ह’टे राष्ट्रपति डोनाल्ड ट्रम्प। इरानले इराकमा रहेका अमेरिकी सेनालाइ ल’क्षित गरी २२ क्षे’प्यास्त्र आ’क्रमण गरेपछि बुधबार राती आउने भनिएकाे अमेरिकी राष्ट्रपति ट्रम्पकाे प्र’तिक्रिया कस्ताे हुने हाे भनी संसारभर निकै उ’त्सुकताका साथ हे’रिएको थियाे। साेहि प्र’तिक्रियाकाे त’त्काल वि’श्लेषण गर्दै टाइम्सले यस्तो ठ’हर गरेको हो। ‘इरानसँग सै’न्य भि’डन्त थप च’र्काउनबाट राष्ट्रपति ट्रम्प पछि ह’टेका छन्,’ ट्रम्पको स’म्बोधनको केहि मिनेटमैं गरिएको वि’श्लेषणमा टाइम्सले भनेको छ।
साे स’म्बाेधनमा ट्रम्पले ‘इरान पछि ह’टेजस्तो देखिन्छ, जुन सम्बन्धित सबै प’क्षहरु र संसारकै लागि धेरै राम्रो कुरा हो,’ भनेका छन्। उनले आफू राष्ट्रपति रहेसम्म इरानलाई कुनै पनि हा’लतमा आ’णविक ह’तियार राख्न नदिने बताएका छन्। ‘तर उनले थप श’क्ति प्र’योग गर्ने ध’म्कि दिएनन्,’ टाइम्सले भनेको छ। ‘राष्ट्रपतिले भनेका छन्, अमेरिका शा’न्ति अ’पनाउन त’यार छ।’ न्यू योर्क टाइम्स ट्रम्पको क’ट्टर आ’लोचक सञ्चार सं’स्था मानिन्छ।

No comments:

Post a Comment