Loading...

Saturday, January 11, 2020

शा’न्ति सेना ब’सेको सै’न्य शि’विरमा भी*ष*ण आ’क्रम*ण

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

सिन्ह्वा ,संयुक्त रा’ष्ट्रसंघ– संयुक्त रा’ष्ट्रसंघको त’र्फबाट शा’न्ति स्थापनाका लागि ख’टिएका १८ शा’न्ति सेना घा’इते भएका छन्। मालीको दक्षिणी क्’षेत्रमा ख’टिएका शा’न्ति सेना बिहीबार घा’इते भएका रा’ष्ट्रसंघका प्रवक्ताले जानकारी दिएका छन्। ‘संयुक्त रा’ष्ट्रसंघको तर्फबाट शा’न्ति मि’सनमा प’ठाइएका शा’न्ति सेना ब’सेको सै’न्य शि’विरमा आज विहान आ’क्रमण भएको खबर आएको छ, कि’डाल क्षे’त्रको ते’स्सालितमा रहेको शि’विरमा आ’क्रमण भएको हो,’ प्र’वक्ता स्टे’फन डु’जार्रिकले भने ।सो मि’सनमा माली र अन्तर्राष्ट्रिय सु’रक्षा फौ’जका सुरक्षाकर्मीहरु ख’टिएको पनि उनले जानकारी दिए।
उनले प्रा’रम्भिक विवरणमा १८ शा’न्ति सेना घा’इते भएको जानकारी आएको र अन्य विवरण आउने क्र’ममा रहेको पनि बताए। त्यस्तै उता शा’न्ति सेनाका रूपमा इराकमा ख’टिएको नेपाली सेनाको सु’रक्षाबारे चि’न्ता व्यक्त भइरहँदा त्यहाँ कार्यरत सेनाका अधिकारीले इरान-अमेरिका त’नावले आफूहरूलाई “खासै असर नपार्ने” बताएका छन्। बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै शा’न्ति सेनामा ख’टिएका नेपाली सेनाका सेनानीले “अमेरिकी सै’न्य शि’विरहरूभन्दा फरक स्थानमा रहेकाले” आफूहरू ख’तरा बाहिर भएको बताए। बुधवार नेपाली सेनाले शा’न्ति सेनाका रूपमा इराक, सिरिया र लेबननमा ख’टिएका आफ्ना सेनाहरूलाई “आवश्यक सु’रक्षा स’तर्कता अपनाउन निर्देशन दिइएको” जनाएको थियो।
इराकका लागि सं’युक्त रा’ष्ट्रसङ्घीय स’हायता नियोग अ’नामीको सु’रक्षाका लागि ७७ जना नेपाली सैनिकहरू ख’टिएका छन्। नेपाली सैनिकहरू कि’र्कुकमा ६७ जना र ए’र्बिलमा १० जना ख’टिएको कि’र्कुकमा रहेका नेपाली सेनाका सेनानी राजेन्द्र बोगटीले बताए। बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै उनले भने, “यहाँ सु’रक्षा सं’वेदनशीलता त छ। तर हामी अमेरिकी सेनाको आ’धार शि’विरमा छैनौँ, त्यसलैले धेरै ख’तरा छैन। हामीसँग उनीहरूको सम्पर्क हुँदैन।” उनले दुवै स्थानमा नेपाली सेनाहरू अमेरिकी सेनाको शि’विरभन्दा टाढा रहेको जानकारी दिए।
इरानले अमेरिकी सेनाको दुई आधार के’न्द्रहरूमा ह’मला गरे पनि रा’ष्ट्रसङ्घीय नि’योगहरू रहेको क्षेत्र सु’रक्षित रहेको उनको भनाइ छ। बोगटीका अनुसार नेपाली सेनाले इराकमा रहेका दुवै स्थानका रा’ष्ट्रसङ्घीय नि’योगका कर्मचारी र रा’ष्ट्रसङ्घको सम्पत्तिको सु’रक्षा गर्ने जि’म्मेवारी मात्र पाएको छ। उनले भने, “हामी बसेको स्था’न र हाम्रो मि’सन भएको दुवै स्थानमा ख’तरा कम छ। हामीले गर्नुपर्ने काममा हामी क्रि’याशील छौँ।” “हामीलाई सु’रक्षा ख’तरा छैन र मलाई लाग्छ भविष्यमा पनि हुँदैन। हाम्रो अमेरिकीहरूसँग सम्पर्क पनि छैन र नजिकै क्या’म्प पनि छैन।”
बुधवार पनि नेपाली सेनाले व’क्तव्यमार्फत् इराकमा रहेका सैनिकहरू सु’रक्षित रहेको जनाएको थियो। सेनाका अनुसार लेबननस्थित सं’युक्त रा’ष्ट्रसङ्घीय अन्तरिम सै’न्य ब’ल यू’नीफील र सि’रियास्थित सं’युक्त राष्ट्रसङ्घको ‘डि’सइङ्गेजमेन्ट अ’ब्जर्भर फो’र्स’ अ’न्डोफमा पनि नेपाली सेनाहरू तै’नाथ रहेका छन्। उनीहरूलाई पनि “वि’शेष सु’रक्षा स’तर्कता अ’पनाउन निर्’देशन दिइएको” व’क्तव्यमा जनाइएको छ। प’रिस्थितिको नि’रन्तर अ’नुगमन गर्न तथा शा’न्ति सेना स’ञ्चालन नि’र्देशनालयसँग निरन्तर स’म्पर्कमा रहन पनि सै’न्य मु’ख्यालयले उनीहरूलाई नि’र्देशन दिएको छ। तस्बिर :फाइल

No comments:

Post a Comment