Loading...

Thursday, January 9, 2020

छिमेकी भाउजु सँगको अ,नैतिक सम्ब न्ध थाहा पाउने ड,रले श्रीमानले फोन उठाएको भन्दै श्रीमतीको ह’त्या गरे(भिडियो हेर्नुहोस)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
सुनसरीको हरिनगर गाउँपालिका ५ वसन्तपुरकी २१ वर्षीया पूजादेवी मेहताको ह’त्या भएको छ । मेहतालाई उनकै श्रीमान् २५ वर्षीय सन्तकुमार मेहताले आफ्नो मोबाइल उठाएको आरोपमा कु’टपि’ट गरी ह’त्या गरेका हुन् ।पत्नीले फोन उठाएको निहुँमा पति सन्तकुमारले ह’त्या गरेको स्थानीय विनोद मेहताले बताए । पुस २१ गते साँझ देउता घरमा बत्ती बालेर खाना पकाउने तयारी गरेका बेला पतिको मोबाइलमा फोन आएको र उठाएको कारणबाटै ज्वाइँले नै छोरीको ह’त्या गरेको मृ’तकका बुवा शिवनारायण महेताले बताए ।
एक वर्षअघि विवाह गरेको र राम्रो जीवन व्यतीत गरिरहेका बेला सन्तकुमार अर्कै केटीसँग फोनमा कुरा गर्न पल्केकाले पूजाको ह’त्या भएको माइती पक्षको आरोप छ ।तर सन्तकुमारले भने श्रीमतीले वि’ष खाएर आ’त्म ह’त्या गरेको दाबी गरेका छन् । सुनसरी प्रहरीले भने श’वको पो’स्ट’मा’र्टमा रिपोर्ट आएपछि ह’त्या वा आ’त्म ह’त्या के हो खुल्ने जनाएको छ 

No comments:

Post a Comment