Loading...

Saturday, January 4, 2020

भर्खर आयो यस्तो दुःखद खबर, बाटोमा सबैको रुवाबासी

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
रौतहटमा टिपरको ठक्करले एक जना साईकल यात्रीको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका ८ सन्तपुरस्थित सुबलाल बहुमुखि क्यापस अगाडी ना ७ ख ४७४३ नम्बरको टिपरले ठक्कर दिँदा जिल्लाको बृन्दावन नगरपालिका १ बलरी गाउका ३३ वर्षीय बिगल पटेल भन्ने राजकुमार पटेलको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ । यो समाचार तराइअनलाइन डटकम मा छापिएको छ ।

ठक्कर लागेपछि उपचारका लागि चन्द्रपुर हस्पिटल प्रा लि मा ल्याउने क्रममा पटेलको मृत्यु भएको हो । मृतक पटेल विद्युत महसुल तिर्न चन्द्रनिगाहपुर आएका थिए । ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ भने मृतक पटेलको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाइएको छ ।

No comments:

Post a Comment