Loading...

Saturday, January 11, 2020

तनहुँमा बस दु र्घटना : दुईको मृ त्यु, १७ जना घा इ ते

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

दमौली : घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दु र्घटना हुँदा दुईजनाको ज्या न गएको छ । शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दु र्घटना हुँदा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।
थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मु त्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। बसमा सवार २५ मध्ये १७ यात्रु घा इते भएका छन्। सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।हिलो बाटोमा चिप्लिँदा दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ।

No comments:

Post a Comment