Loading...

Friday, January 10, 2020

बम्बईको त्यो काल कोठी सम्झिदा अहिले पनि भक्कानिन्छु, प्यास मेटाउन आएको युवा स्तनपान गरेर फर्कियो (भिडियो सहित)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

नेपाली समाजका कयौँ दिदी बहिनिहरु अहिले पनि बम्बईका काल कोठीहरुमा हृदयविदारक पिडा भोग्न बाध्य छन् । त्यहाँ पुगेका र पुर्याईएका हरेक नेपाली चेलीको कथा व्यथाले भरिएको छ जुन सुन्दा पनि आङ सिरिंग भएर आउँछ । त्यस्तै परिस्थितिको सिकार भएकी लेखक तथा समाजसेवी सुनिता दनुवारको कथा र व्यथा पनि निकै दर्दनाक छ । शक्ति समूहको कार्यकारी निर्देशकका रुपमा कार्यरत दनुवार आफैं पनि बेचबिखन प्रभावित हुन् ।
बम्बईको काल कोठीबाट बल्ल बल्ल नेपाल फर्किन सफल भएकी सुनिता आज पनि ती दिनहरु सम्झदा उनका आँखामा आँशु भरिन्छ अनि आफु जस्तै अप्ठेरोमा परेकालाई सहयोग गर्दै आइरहेकी छिन् ।  १४ वर्षको उमेरमा भारतको बे’श्यालयमा बेचिएकी दनुवार ६ महिनापछि मुक्त हुन सफल भएकी थिइन् ।
नेपालबाट बर्सेनी करिब १५ हजार किशोरी बेचबिखन हुने र उनीहरूलाई तस्करी गरी भारतलगायत मुलुकमा यौन व्यापारमा लगाइन्छ । शक्ति समूहले अहिलेसम्म बेचिएका २० हजारभन्दा बढी महिलाको उद्धारमा सघाएको छ । आखिर कस्तोसम्म पिडा भोग्नु पर्छ त्यो काल कोठीभित्र ? 

No comments:

Post a Comment