Loading...

Thursday, January 9, 2020

शुक्रबार राति चार घण्टा चन्द्रग्रहण लाग्ने, कुम्भ मिन र कर्कट राशी हुनेले यो कुरामा ध्यान दिए हुन्छ धन वर्षा, कुन राशीको हुन्छ विनाश?सेयर गरी सबैलाई जानकारी गराउनुहोस्

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौं– आउँदा शुक्रबार राति चार घण्टा चन्द्र ग्रहण लाग्ने भएको छ । राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यस्तो छाँया दुई प्रकारको हुन्छ, सघन र बिरल।यदि चन्द्रमामा पृथ्वीको सघन छाँया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ। यो ग्रहण नाङ्गो आँखाले छुट्याउन भने नसकिने उनले बताए ।

No comments:

Post a Comment