Loading...

Thursday, January 9, 2020

बिहिरियो रवीले जाद जादै रन्जना लाई भनेको अ,न्तिम सन्देश,यस्तो भन्दा पनि मन पग्लिएन(भिडियो हेर्नुहोस )

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


चितवनमा घ*टेको रञ्जना मैनाली र उनका श्रीमान रविकान्तको घ*टना अहिले सामाजिक संजालमा निकै चर्चा पाएको छ । आफूलाई भन्दा बढी माया गर्ने श्रीमतीबाट अनपेक्षित जवाफ पाएपछि बिक्षिप्त बनेका रविले कसैको सहारा नपाएपछि जीवनदेखि हार खाएर आ’त्मह’त्या गरेका थिए । उक्त घ*टनाले चर्चा पाईरहेको बेलामा चितवनमा घ*टेको घ*टनाको बारेमा अहिले समाजिक संजालमा अनेक प्रतिक्रियाहरु आउने क्रम जारि छ।
आ’त्मह’त्या गरेका रवि रुवालीमाथि अन्याय भएको र दो*षी रन्जनालाई फाँ*सी दिनुपर्ने माग धेरैले गरेका छन् भने कतिपयले रविलाई नै दोषी देखाएका छन् । उक्त घटनालाई लिएर परिवार र छर-छिमेकीहरुको आफ्नो-आफ्नो धारणा रहेको छ । रंजनाको लागि रविले गरेको समर्पणलाई रन्जनाले नबुझेको र अन्तत: रविले आ*त्माह*त्याको बाटो रोज्न बाध्य भएको बताएका छन् । 

No comments:

Post a Comment