Loading...

Sunday, January 5, 2020

डाक्टरकी श्रीमतीले ८० जना सँग यौ’न सम्बन्ध राखेपछि.. यथार्थ थाहा पाउँदा सबै चकित

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
एक जना डाक्टरकी विधवा महिलाले श्रीमानको मृ त्युपश्चात् ८० जना विवाहित पुरुषहरुसँग ‘लसपस’ रहेको खुलासा गरेकी छिन् । ४३ वर्षकी लुइस भान डेर भेल्डेले हरेक दिन आफ्नो अन्तिम दिनजसरी दर्जनौँ व्यक्तिहरुसँग सम्बन्ध राखेको खुलासा गरेकी हुन् ।

उनका अनुसार भ्यालेन्टाइन डेपछिको हप्ता प्रायः सम्बन्ध गुमेका मानिसहरुको लागि नयाँ सम्बन्ध खोज्ने समय भएकाले उनी व्यस्त हुन्छन् । उनले आफूलाई यौ न थेरापिष्ट बताउँदै आफ्नो र ती विवाहित पुरुषबीचको चिटिंग सम्बन्ध थाहा पाए पनि उनीहरुका श्रीमतीहरुले से क्स (यौ न)कै कारण विरोध गर्न नसकेको बताइन् ।
मानिसहरुले आफूलाई धेरै सोच्न नहुने तर सेक्सचाहिँ धेरै गर्नुपर्ने उनको सल्लाह छ । जीवन एकदमै छोटो रहेको भन्दै उनी से क्सलाई एक जनासँग मात्रै सीमित गर्न नहुने सुझाव दिन्छिन् । उनी बेलायतको नर्थ योर्कशायरस्थित हारोटेजमा बस्छिन् ।
उनले आफ्नो विवाहको पछिल्लो वर्ष पहिलोपटक श्रीमानलाई चिट गरेकी थिइन् । जसको सन् २००४ मार्चमा ३४ वर्षकै उमेरमा नि’धन भएको थियो, उनी नै भेल्डेको अन्तिम श्रीमान थिए । श्रीमानको नि’धनले जीवनपर्यन्त महत्वपूर्ण समयलाई छोपिहाल्ने पाठ सिकाएको उनको दाबी छ ।



No comments:

Post a Comment