Loading...

Saturday, January 11, 2020

१२ बजे राती चोक-चोकमा उभिनु साथीहरुको रहर हैन बा’ध्यता हो : भूमिका श्रेष्ठ-हेर्नुहोस् (भि’डियो सहित)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

काठमाण्डौं- मानिस कस्तो रुपमा जन्मिने अनि कस्तो लिंग लिएर आउने त्यो आफैंमा निर्णय गर्न मिल्ने विषय होइन ।
त्यसो त जन्मजातै कत्ति मानिस पुरुष र महिला भएर जन्मे पनि कत्तिपय भने तेस्रोलिंगी भएर जन्मन विवश हुन्छन् तर तेस्रोलिंगी भएर जन्म लिनु उनीहरुको रोजाईको विषय पनि होइन ।त्यसो त तेस्रोलिंगीहरुलाई नेपाली समाजले हेर्ने नजर अझै पनि सम्मानजनक बन्न सकेको छैन , विभिन्न उपनाम दिएर चारित्रिक प्रश्न गर्नेहरुको लर्को लामै छ ।
आखिर तेस्रोलिंगीहरु किन विवश जिन्दगीका शिकार भएका छन् त ? कत्ति सम्म अप्ठ्यारोमा पर्छन् त तेस्रोलिंगीहरु ?
हेर्नुहोस् यो भिडियो अन्र्तवार्ता…

No comments:

Post a Comment