Loading...

Wednesday, January 8, 2020

यो कस्तो भावीको लेखा ! बृद्ध दम्पति संगै स्व*र्ग गए

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
गोरखा । गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्त*रालमा निधन भएको छ । जिल्लाको गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको मृ*त्यु भएको ४० घण्टा नबित्दै उनका श्रीमान९२ वर्षीय कर्णखर अम्गाईको मृ*त्यु भएको हो ।

सोमबार बिहान ३ बजे मृ*त्यु भएकी जयन्तीको दा*हसं,स्कार गरेर फर्किएको केही घ*ण्टाभित्रै कर्णाखरको मृ*त्यु भएको थियो । मंगलबार राती ९ बजे मृ*त्यु भएका कर्णखर र जयन्तीको बुढीगण्डकी नदीमा अन्तिम दा,हसंस्कार गरिएको छ ।
श्रीमतीको अन्तिम दा,हसंस्कांँर गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दाह,संस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।श्रीमतीको अन्तिम दा,हसंस्कार गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दा,हसंस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

No comments:

Post a Comment