Loading...

Wednesday, January 8, 2020

पछि हट्यो अमेरिका : इरानी जनताको सुख र समृद्धिको कामना गर्दै इरानसँग यु’द्ध नगर्ने ट्रम्पको घोषणा (पुर्ण पाठसहित)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धको पक्षमा भएपनि अमेरिका यु’द्धको पक्षमा नरहेको बताएका छन् । हिजो इरानी रिभोलोस्नरी गार्ड कुड्सले अमेरिकी सेनाको इराकमा रहेको शैन्य शिविरमा दर्जनौँ मि’सायल प्र’हार’ गरेपछिको अवस्थाका बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले आफुसँग हा’ईपर सोनिक मिसायल भएपनि यु’द्ध’को पक्षमा नरहेको बताए ।

इरानले अमेरिकी सेनाको इराकमा रहेको शैन्य शिविरमा ब्या’लेष्टिक मि’साय’ल प्र’हा’र गरेपछि संसारको ध्यान डोनाल्ड ट्रम्पले कस्तो स्टेप चमल्लान् भन्ने सर्वत्र चासो भएपनि अमेरिकी राष्टपति डो’ना’ल्ड ट्रम्प भने संसारले सोचेकोभन्दा एक कदम पछाडी हटेका छन् । आफ्नो संबोधनको शुरुको शब्दमै राष्टपति डोना’ल्ड ट्रम्पले आफु र आफ्नो देशले प’र’माणु ह’ति’या’र प्रयोग गर्न नचाहेको बताए । त्यसपछि दोस्रो वाक्यमा इरानले आफ्नो शैन्य शिविरमा हमला गरेको तर आफ्ना सबै सेना सुर’क्षित रहेको बताए ।

No comments:

Post a Comment