Loading...

Thursday, January 9, 2020

जम्मु क’श्मिरको भि’डन्तमा श्रीमानले ज्यान गु’माएपछी, श्रीमतिले पनि गरिन देहत्याग,

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

नयाँ दिल्ली । जम्मु कश्मीरमा पाकिस्तानी सेनासँगको भि’डन्तमा ज्या न गुमाएका एक भारतीय सैनिककी पत्नीले देहत्याग गरेकि छन् । यो दर्दनाक घ ट ना भारतको झारखण्डको हो । पतिको श व घरमा पुग्दा नपुग्दै उनले कुवामा हा म फालेर देहत्याग गरेकि हुन्। देहत्याग गरेकि मनीता उराँवका पति बजरंग उराँव फौजमा कार्यरत थिए । कश्मीरमा डिसेम्बर ३० मा पाकिस्तानीसेना सँगको भि डन्तमा उनको ज्या न गएको थियो। मृ त बजरंगको श व गाँउ पुर्याइएसँगै बेहोस बनेकि पत्नीले देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारत-पाकिस्तानबीच कश्मीर मामिलालाई लिएर विवाद जारी रहँदा दुवैतर्फ अनाहकमा सैनिकहरुले ज्या न गुमाउने गरेका छन्। बुधबारमात्रै गोली हा;नाहा;न हुँदा भारतीय सेनातर्फ नेपालको गोरखा रिप गाउँका २५ वर्षीय अर्जुन थापामगर र भारत महाराष्ट्र राज्यअन्तर्गत सतराका २९ वर्षीय सावन्थ रघुनाथले ज्यान गुमाएका थिए।
भारतीय सेनामा निधन हुने नेपालीको श:व, परिवारले हारगूहार गर्दा पनि किन ल्याउन दिदैन भारतले ?
भारतीय सेनामा भर्ती भएर विरगती प्राप्त गरेका नेपालीको लागि अर्को पी डा छ । एकातिर आफ्नो परिवार गुमाउनु परेको छ भने अर्कोतिर श व समेत नेपाल ल्याउन पाइदैन । भारतमा निधन भएका नेपालीलाई भारतीय सेनाले उनै अन्तिम संस्कार गरिदिने गरेको छ ।
मृ तकका परिवारलाई भारतमै बोलाएर उतै अन्तिम संस्कार गरिन्छ । गत विहिवार फेरी एक नेपालीको निधन भएपछि यो विषय फेरी उठेको छ । गत नोभेम्बर २२ तारिखमा दिल्लीमा तत्कालीन भारतीय स्थल सेनाका प्रमुख विपिन रावतसँग भेटघाट गर्दै भूतपूर्व भारतीय गोर्खाका प्रतिनिधिहरूले नेपालीको श व स्वदेश लैजान पाउनुपर्ने माग राखेका थिए ।
भिड न्त वा दुर्घ टनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको श व नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्।हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको श व भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृ तक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्।
भारतले भने भिड न्तमा मा रिने हरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृ तकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको हो । अन्त्यष्टिमा भारतीय झण्डा ओढाउनुपर्ने र सम्मान दिनुपर्ने भएकाले भारतमै अन्त्यष्टि गरिने गरिएको हो ।
उनीहरूका अनुसार सेनामा कार्यरत नेपाली नागरिकका परिवारले श व नेपाल ल्याउन चाहे भने चाहिँ सहज छैन। नेपालमा ल्याएर भारतीय झण्डा ओढाउँदा वि रोध हुन सक्ने भएकाले नेपाल ल्याउन कठिन भएको हो । तर कतिपयले निकै जोडबल गरेर श व नेपाल नै ल्याएको

No comments:

Post a Comment