Loading...

Monday, December 16, 2019

O M G <<< भयानक।दुर्घटना: एकै परिवारका पाँचै जनाको ,मृत्यु

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौं, ३० मंसिर । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घ टनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ ।

दुर्घ टनामा १५ मृत कमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृ त्यु भएको र १२ जना घाइते भएपछि गाउँ शो क र चिन्तामा डुबेको हो । दुर्घट नामा एकै परिवारका सबै तीनमध्ये आमाछोरीको मृ त्यु भएको र बाबु ग म्भीर अवस्थाको घाइते भई अस्पतालमा उपचार गराइरहेकाले मृत कको नाममा रुने व्यक्तिसमेत नभएको पालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन्।
दुर्घ टनामा एकै परिवारको पाँचजनासम्म परेका छन् । श्रीमती र दुई छोरीको मृ त्यु भएको र बाबु र छोरी घाइते भएपछि श व बुझ्ने व्यक्तिसमेत नभएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

No comments:

Post a Comment