Loading...

Tuesday, December 3, 2019

काठमाडाैंमा कोठा भाडामा लिएर कलेज पढ्ने एक युवतीको रहस्य खुलेपछि घरबेटी नै चकित !

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे ।बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा थिइन् । उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई एक्कासि घर छाड्न भन्नु घर धनिको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे ।

तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको धन्दाबारे उनीहरूले सुईको पाए तब छिमेकीसमेत अचम्ममा परे । मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौ नकार्यमा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न भनेका थिए । यसो त नेपालमा कानुनत निषेधित तर भित्रभित्रै झाँगिएको यौ न व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरू सार्वजनिक हुने गरेको छन् ।

कहिले प्रहरी प्रशासनको धरपकड त कहिले सरकारी तथा गैह्र सरकारी संघसस्थाको सर्वेक्षणपछि यो पेसाबारे केही न केही नयाँ कुराले बजार तताउने गरेको छ ।पछिल्लो बसुन्धरा घटनाले नेपालमा डरलाग्दो यौ नव्यवसायबारेको अर्को सनसनीपुर्ण तथ्य उजागर भएको हो । केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँगिएको अवैध यौ न व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेजभित्रसमेत छिरेको घटनाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ । तर नेपालमा अस्वभाविक रूपमा झाँगिएको अवैध यौ न व्यसायको पछिल्लो वास्तविकता भने यही हो ।

No comments:

Post a Comment