Loading...

Sunday, December 22, 2019

सार्वजनिक स्थलमा जब केटीले केटालाइ ढलाइन (भिडियो हेर्नुहोस)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
तेस्रोलिंगीहरु सार्वजनिक स्थानमा पनि अपमानित हुनुपरेका थुप्रै उदाहरण छन् । उनीहरुलाई हेर्ने दृष्टिकोण नराम्रो भएकाले हरेक पाइलामा अपमानित हुनुपर्ने अनुभव सुनाउँछन् । मानव भएर मानवको जस्तो समेत ब्यवहार नपाएका तेस्रेलिंगीहरु पनि यहि देशको नागरिक हुन् । उनीहरुलाई पनि अन्य सामान्य मानिसजस्तै समाजमा इज्जतका साथ बाँच्ने अधिकार छ । अहिले विभिन्न मुलुकमा उनीहरुका लागि केही खुकुलो कानुन बनाइएको छ । विवाह गर्ने र परिवार बसाउन पाउने कानुन केही देशमा बनेको छ । तर विश्वका अधिकांश मुलुक उनीहरु प्रति सकारात्मक हुन सकेका छैनन् । न त समाजले नै उनीहरुलाई सजिलै स्वीकार गर्छ ।

हामीले तल प्रस्तुत गरेको यो भिडियोमा पनि एक तेस्रोलिंगीलाई एक जना पुरुषले सार्वजनिक स्थानमा मजाक उडाएको देख्न सकिन्छ । पुरुष भएर पनि महिला हार्मोनका कारण महिलाको पहिरन र शरिरको बनावटमा देखिएकी उनलाई एक जना पुरुषले निकै भद्धा मजाक गरेको देख्न सकिन्छ । उनलाई सार्वजनिक स्थलमा जिस्क्याउँदा पार्कमा रहेका सयौं मानिसले त्यसलाई रमाइलो मानेर हेरिरहेका हुन्छन् । कसैले पनि तिनलाई त्यसरी नजिस्क्याउन भन्दै पुरुषलाई सम्झाउँदैनन् । सबैले तालि पिटेर रमाइलो मानेको देख्न सकिन्छ ।


No comments:

Post a Comment