Loading...

Monday, December 2, 2019

फेरी दुःखको खबर, काठमाडौमा भीषण वि’ष्फोट : ठुलो क्षति

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौ । अचानक भएको वि’ष्फोटमा ठुलो क्षति भएको छ । काठमाडौंमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर प’ड्किँदा एक जना गम्भीर घाइते भएका छन् । सिलिन्डर प’ड्किदा काठमाडौं–५ स्थित हाँडीगाउँ जोगी कुटी मार्गमा डेरा गरी बसेका व्यक्ति गम्भीर घाइते भएका हुन् ।


भारतीय नागरिक १८ वर्षीय प्रदीपकुमार कुशवाह रहेको जानकारी दिइएको छ । काठमाडौं प्रहरी परिसर, टेकुले दिएको जानकारी अनुसार घटना आइतबार राति भएको हो । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अहिले उपचार भइरहेको छ । घटनाबारे आवश्यक थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

खाना पकाउने सिलिण्डर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्
दैनिक खाना पकाउने ग्यासको प्रयोग भइरहेको हुन्छ । ग्याँस सिलिन्डर राम्रो चेक जाँच नगर्नले कहिलेकाँही ग्यास चुहिने, सिलिन्डर पड्किने खतरा रहन्छ । एलपिजी ग्यास कसरी प्रयोग गर्ने भन्नेबारे यि कुरामा ध्यान दिनुस् :

No comments:

Post a Comment