Loading...

Monday, December 30, 2019

हेमा कोठामा पुग्दा श्रीमानले अर्कै महिलासंग सारीरिक सम्पर्क राखेको प्रमाण भेटेपछि…

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौं । नेपालका अधिकांश ठाउँहरुमा हुने गरेका घरेलु हिं’सा र दाइजो अ’पराध बढि हुने गरेको देखिएको छ। महिलालाई कमजोर ठानेर दिनहुँ दिन महिलासँग जोडिएका विभिन्न आपराधिक क्रियाकलापहरु नेपाली समाजमा घट्ने गरेका छन्। सोझी महिला देखेर प्रेम प्रलोभनमा पारेर प्रेमको नाटक गरी महिलालाई फसाउने गरेको घटना दिनहुँ दिन बढ्दै गइरहेका छन्।


यस्तै घरेलु हिं’साको सिकार भएकी, आफ्नै पतिबाट तिरस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै दर्दनाक छ। विदेशमा दुस्ख गरेर कमाएको सबै सम्पती खाएर कु’टपि’ट गर्नुका साथै शारिरिक र मानसिक या’तना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमानले उनलाई बेवास्ता गरि अरु महिलासँग सम्बन्ध राख्दै आइरहेका छन्। आफैंले जन्माएको छोरी र छोराको बावु हैन भन्ने समेत गरेपछि हिमा निकै दुस्खि भएकी थिईन्।
मिडिया लिएर श्रीमानको कोठामा पुगेकी हेमाले श्रीमानको को महिलासंग सम्बन्ध छ भन्ने पनि खुलाएकी छन् । उनले महिला सावा लिम्बु भन्ने ताप्लेजुंगको महिलासंग आफ्नो श्रीमानको सम्बन्ध रहेको उनको दावी छ । आफ्नो छोरीलाई ५० रुपैयाको दुध किनिदेउ भन्दा ति महिलालाई किनिदिएको १५ हजार रुपैयाको चश्मा देखाउँदै भनिन् अन्य कागजी प्रमाण पनि छन् ।
कोठामा पुगेकी उनले कागजपत्र देखाउँदै जेठी श्रीमती महिला यहि हो भन्दै मिडिया सामु प्रस्तुत गरिन् । उनले आफुलाई निकालेको कोठामा ताला फोडेर भित्र पसेर सबै प्रमाण फेला पारेकी छन् । आफुलाई धोका दिएर अन्य महिलासंग विवाह गरेको सम्बन्ध कायम गरेको प्रमाण पनि कोठामा फेला परेको छ ।

No comments:

Post a Comment