Loading...

Tuesday, December 24, 2019

मलेसियामा नेपालीको मृत्यु, यस्तो अवस्थामा भेटियो लास, पूरा हेर्नुहोस्

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौँ । मलेसियामा सेक्युरिटी कम्पनीमा कार्यरत एक नेपाली कामदारको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । मलेसियाको ईजा फोर्स नामक सेक्युरिटी कम्पनीमा कार्यरत झापाका प्रदीप कुमार दासको मंगलबार बिहान सुतिरहेकै मृत्यु भएको हो ।

दास सोमबार राती खाना खाएर कानमा ईयरफोन लगाएर सुतेका थिए । तर, बिहान उनका साथीहरुले ड्युटी जान उठाउन खोज्दा उनी उठेनन् । श वलाई पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको बताए ।
दास डेढ वर्ष देखि मलेसियाको सुबाङजाया भन्ने ठाँउमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।

No comments:

Post a Comment