तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस
Loading...
रन्जनाका अनुसार विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा रवीले विवाह गरेको तर* भिषा नलागेका कारण रविले आफुलाई वास्ता गर्न छाडेका थिए । रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा *नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन* मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् ।
रवि विग्रिएका कारण रविको वुवाले पनि छोरालाई सुधार्न सकिन* तिमी नै हाम्रो भरोषा हौ भन्ने गरेको पनि उनले बताएकी छन् । रञ्जनाले मिडियामा यस्तो कुरा खुलाएपछि रञ्जनाको ससुराले उनका लागि फेरी भिडियो* सन्देश छोडेका छन् । घर जग्गा बैंकमा राखेर करिब ५० लाख रुपैया पठाएर बुहारीलाई अष्ट्रेलिया पढ्न लगाएका कारण रविका* परिवारले भने छोरा पनि गुमाएका छन् भने बुहारी पनि गुमाए । मंसिर ९ गते भएको घ टना त्यसपछि रन्जना मैनाली लाई हिरा सतमा राखेर अनुसन्धान गरिएको थियो ।
No comments:
Post a Comment