Loading...

Monday, December 30, 2019

यौन शक्ति बढाउन खानुहोस् यी घरेलु खानेकुरा : पार्टनर खुसी

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

शारीरिक सम्बन्ध राम्रो बनाउनका लागि खानपानले ठूलो अर्थ राख्छ । अस्वस्थकर खाना, प्रोटिन कम हुने खाना र ड्राइफुडले सेक्सुअल पावरमा प्रभाव पार्छ । त्यसैले आज हामीले यौन चाहना बढाउने केही महत्वपूर्ण खानेकुराका बारेमा चर्चा गर्दैछौँ –

अमला: अमला स्वास्थ्यको हिसाबले निकै महत्वपूर्ण फल हो । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । आँखाको क्षमता बढाउने, कपाल मुलायम बनाउन सहयोग गर्ने र सेक्स पावरका लागि पनि यो निक्कै महत्वपूर्ण छ । अमलाको चूर्ण एक चच्चा पानीमा हिसाएर दिनमा दुई पटक प्रयोग गर्ना यौन शक्ति बढ्छ ।
अश्वागन्ध: अश्वागन्धको सेवन पनि सेक्सुअल पावर बढाउन गरिन्छ । आधा चम्चा अश्वागन्धको चूर्णलाई दुधसँग मिसाएर बिहान र बेलुकी खाने गर्दा यौन शक्ति बढ्छ । यसले यौन इच्छा बढाउँछ भने अन्य समस्या पनि समाधान गर्छ ।
अदुवाको धुलो: अदुवाको धुलोको सेवनले पनि यौन शक्ति बढाउन सहयोग गर्छ । अदुवाको पाउडरलाइृ कालो तिलमा मिसाएर चूर्ण बनाउने र दैनिक आधा चच्चा चूर्ण तातो दुधसँग खानुपर्छ ।
इमली: इमली अमिलो जातको फलफूल हो । यसको प्रयोगले अनेक प्रकारका एलर्जीको उपचार गर्न सकिन्छ । इमलीको भित्रको दाना मिश्रीसँग मिसाएर खाने गरेमा सेक्स पावर बढ्छ ।
छोहडा: छोहडाले पनि यौन शक्ति र इच्छा दुवै बढाउँछ । छोहडामा क्याल्सियमको मात्रा धेरै हुन्छ । दाँत, पेट र क्याल्सियम कमीबाट हुने अन्य रोगमा यो औषधिको रुपमा प्रयोग गरिन्छ । काजु र बदामसँग मिसाएर खानुपर्छ । रातीको समयमा दुधसँग खाँदा यौन इच्छा र यौन शक्ति मिल्छ ।

No comments:

Post a Comment