Loading...

Tuesday, December 24, 2019

यात्रुबाहक बस नदीमा खस्यो, २५ जनाको मृत्यु(दर्दनाक दृश्य)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
पालेम्बाङ, इन्डोनेसिया – बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृ’त्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् ।


दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए । दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा परी मृ’त्यु हुनेहरुको संख्या २४ पुगेको प्रहरीले पुष्टि गरेको छ । तर स्थानीयले भने २५ जनाको शव भेटिएको जानकारी दिएका छन् ।उद्धारकर्ताहरुले घटनास्थलबाट घाइते तथा मृतकहरुलाई पानीभन्दा बाहिर निकालेको तस्वीरहरु सार्वजनिक भएका छन् ।

No comments:

Post a Comment