Loading...

Sunday, December 15, 2019

O M G << बस दुर्घटना १६ जनाको घट’नास्थलमै मृत्यु मृतकको संख्या अझै बढ्न सक्ने:

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौं, मंसिर २९ । सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दु र्घट ना हुँदा ज्या न गुमाउनेको संख्या १६ पुगेको छ ।

दोलखाकाे कालिन्चोक दर्शन गरेर काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलो माेडबाट ख सेकाे थियाे । साे दु र्घट नामा अहिलेसम्म १६ जनाको मृ त्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए । उनले दु र्घट नामा अन्य थुप्रै यात्रु घा इते भएकाले मृ तकको संख्या अझै बढ्न सक्ने बताए ।

No comments:

Post a Comment