Loading...

Wednesday, December 18, 2019

SAD << सडक। दुर्घटना मा प्रहरी जवानको मृत्यु

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जना प्रहरी जवानको ज्यान गएको छ । पुर्चौडी नगरपालिका ६ सनगाँउमा जिप सडकमै पल्टीएर दुर्घटना हुँदा गम्भीर घाइते भएका प्रहरी जवान सुदिप क्षेष्ठको उपचारको क्रममा निधन भएको हो ।

डोटी घर भई हाल पुरघाट प्रहरी चौकी पुर्चौडीमा कार्यरत श्रेष्ठको उपचारका क्रममा ज्यान गएको हो । डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आज बिहान ९ बजे म १ ज ३२९ नं को जिप सनगाँउमा जिप पल्टीदा प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएका थिए । लगत्तै उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता किसन चन्दले जानकारी दिनुभयो ।

No comments:

Post a Comment