Loading...

Tuesday, December 24, 2019

बिहे गरेर ल्याएको भोलिपल्ट अनिसाको ह;त्या, बोरामा हालेर सेप्टिक ट्यांकीमा फाली आफन्तलाइ यस्तो भन्दै थिए श्रीमान !

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
धादिङमा विवाह गरेको भोलीपल्टै एक युवतीको ह ्या भएको छ । उनको श व कुहिन लागेको अवस्थामा सेफ्टी ट्यांकीमा फेला परेको छ । गएको मंसिर ९ गते विवाह गरेर धाङिको सिद्धलेक गाउँपालिका–३ पुगेकी अनिसा तामागंको भोलीपल्टै ह त्या भएको हो । मकवानपुरकी २० वर्षीया अनिसा तामाङको विवाह धादिगंका २३ वर्षीय अर्जुन थापा मगरसंग भएको थियो । ९ गते वुहारी ल्याएको भन्दै १० गते छिमेकी घरमा जम्मा भएका थिए । तर भोलीपल्टैवाट त्यो घरमा नयाँ बुहारी देखिइनन् । छिमेकीले बुहारीका बारेमा सोध्दा श्रीमान अर्जुनले माइत गएको भएर ढाँटे ।

तर धेरै दिनसम्म पनि नयाँ बुहारी घर नफर्किए पछि छिमेकीले अनेक प्रश्न गर्न थाले । उता स्फ्टी ट्यांकीमा रहेको श व पनि गन्हाउन थाल्यो । उनीहरुले सेफ्टी ट्याकंीमा दिनदिनै पानी हाल्दै भर्ने गरेका जिए । छिमेकीले फेरी के गन्हाएको भनेर सोधे । उनीहरुले गाईगोरु म रेको भनेर जवाफ दिए । घरका परिवारको शंका लाग्ने ब्यवहार र बुहारी समेत हराएपछि छिमेकीले नै प्रहरीलाई खबर गरिदिए । प्रहरी आएर खोजतलास गर्दा सेफ्टी ट्यांकीमा बोरामा बेरेर फालेको अवस्थामा अनिशाको श व फेला पर्यो । अनि खुल्यो रहस्य ।

No comments:

Post a Comment