Loading...

Monday, December 30, 2019

हेमाको कोठामा खान लाउन केही नभएपछि चल्यो रुवा’बासी, अब के होला ? हेर्नुहोस

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडाैँ, १५ पुष । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बेलुका ११ बजे नागढुङ्गा चेक प्वाइन्टनकाे चेकिङकाे निरिक्षण गरेका छन् ।

कन्ट्रोल १ समेत रहेका एसपी रेवती ढकालसहित पुगेका डीआईजी पोखरेलले करिव आधा घण्टा नागढुङ्गा चेक पाेष्टमा निरीक्षण अवलाेकन गरेका हुन् ।
पुस २ गते मेट्रोमा सरुवा भएका पोखरेलले नागढुङ्गा पुगेर थानकोट वृत्तका डिएसपी घनश्याम श्रेष्ठ, नागढुङ्गा प्रहरी प्रभागका ज्ञानबहादुर खड्का र महानगरीय प्रहरी प्रभाग बलम्बूका प्रहरी निरीक्षक खेमराज रावतलाई जनताले शान्ति सुरक्षा महसुस गर्ने गरी काम गर्न र कानून कार्यान्वयन गर्न कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिए ।
अपराध नियन्त्रण र नागरिकको चाहनाअनुसारको प्रहरीको ब्यवहारमा पनि आफूले कुनै पनि कसर बाँकी नराख्ने पनि डिआइजी पोखरेलले बताए । उनले प्रहरी कर्मचारी कुनै पनि गलत काममा फेला परे कडा कार्वाही गर्ने भन्दै बर्दीमा दाग लाग्ने कुनै काम नगर्न चेतावनी समेत दिए । यस्तै आफू मातहतका प्रहरी कर्मचारीलाई प्रहरीको यही नीतिअनुसार हिडाउन कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिए ।
डिआईजी पाेखरेलले नागढुङ्गा नाका निकै सम्वेदनशिल नाका भएका कारण पनि उच्च सतर्कता निभाउन र अवाञ्छित कृयाकलाप राेक्न प्रहरीहरूले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

No comments:

Post a Comment