Loading...

Tuesday, December 31, 2019

भाडामा बस्ने यु’वतीका कोठामा घरवालको गो’प्य क्या’मेरा ज’डान गरेपछि …

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
चेन्नई, १६ पुस । भारतको तमिलनाडुमा भाडामा बस्ने यु’वतीको कोठामा गो’प्य क्या’मेरा फि’ट गर्ने घरवाला प क्राउ परेका छन् । प क्राउ पर्ने ४५ वर्षीया घरवाला सञ्जय भनिने संपत कुमारमाथि आईटीएक्ट तथा महिला हिं सा रोक्नका लागि बनेको अधिनियमअनुसार मु’द्दा दर्ता गरिएको छ ।

भाडामा बस्ने ती युवतीले हे’यर ड्रा’यर प्रयोग गर्न स’केट प्ल’बगमा लगाउँदा फु’टेपछि गो’प्य क्या’मेरा फे’ला पारेकी थिइन् । सकेट भित्तामा गो’प्य रुपमा लु’काएर राखिएको थियो । यो कुरा सँगै बस्ने अर्की यु’वतीकोमा पनि पुग्यो र घ’टनाबारे प्रहरीलाई जानकारी गराए ।

प्रहरीले घ’टनाबारे छानविन जारी रहेको जनाएको छ । उनको घरमा केही महिलाहरु भाडामा बस्ने गर्छन् । उनीहरुको उ जुरीको आधारमा पुगेको प्रहरीले घरको खानतलाशी लिएको थियो । प्रहरीले सो घरभित्र अन्य केही गो’प्य क्या’मेरा पनि फे’ला पारेको छ ।

No comments:

Post a Comment