Loading...

Wednesday, December 25, 2019

यौ न व्यवसाय : ४ जना युवती अगाडी आएर उभिए, ति मध्य राम्री छानेर युवकले राखे (भिडियोमै हेर्नुहोस)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
विवाह र जागिरको लोभ देखाएर भारत लगिएका धेरै महिलालाई नयाँ दिल्लीको यौ न कोठीमा पुर्याइन्छ । अनि शुरु हुन्छ उनीहरूको नारकीय जीवन ।
बुटवलकी सरिता श्रेष्ठले तीन वर्षदेखि कहालीलाग्दो जीवन विताइरहेकी छन् । राम्रो आम्दानी हुने जागिरका लागि दलालको भर परेर पैसा कमाउन उनी भारत छिरेकी थिइन् । दलालले यौ न व्यवसायमा लगाएपछि मात्रै उनले आफू बेचिएको थाहा पाईन् ।
उनले घर फर्काई दिन आग्रह गरिन् । कोठी मालिकले आफूले किनेको हुनाले फिर्ता पठाउन नसक्ने भनेर ध म्क्याइन । त्यसपछि ग्राहक खुसी पारेर बस्नु उनको बाध्यता छ । २ वर्षसम्म बन्दक बनाएर यौ न शो षणमा परेपछि उनी अहिले बाध्य भएर चुपचाप यो पेशा अगालेर बसिरहेकी छन् । अहिले उनी पुरानो दिल्लीको दिल्ली रेलवे स्टेशन नजिकमा रहेको ‘जीवि रोडमा’ (यौ न व्यवसाय हुने ठाँउ) मा छन् । उनी ६४ नम्बरको माथिल्लो तलामा छन् । बन्द कोठामा सजिएर बस्ने र त्याँहा आउने पुरूषलाई ‘सन्तुष्टी पार्नु’ उनको नियमित काम हो ।

दिपक गुरुङ नाम बताउने पुरुषले आफूलाई दिल्ली पुर्याएको बताउँछिन् सरिता । सुरुका दिनमा ‘दैनिक पि ट्ने, खाना समेत नदिने गरिन्थ्यो । तर पनि रात—दिन  यौ न क्रियाकलापमा सामले हुनुपथ्र्यो । इच्छा विपरित २ वर्षसम्म पीडा सहि सकेपछि अहिले यो पेशा स्वीकार्न उनलाई सजिलो भएको छ । दिनमा धेरै पुरुषसँग सुत्नुपर्छ । एक पटक यौ न स म्पर्क गरेको चार सय भारतीय रुपैयाँ मालिकले लिने र त्यसको २० प्रतिशत रकम आफूले पाउने सहमति छ ।

No comments:

Post a Comment