Loading...

Monday, August 19, 2019

शालिकराम पुडासैनीलाई करेन्ट लगाए अगाडिको सनस*नीपूर्ण भिडियो रवि लामिछानेलाई फसाउने चाल रहेछ : यो भिडियोलाइ धेरै भन्दा धेरै ग्रुपमा शेयर गरिदिनुहोस्।

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना प क्राउ परेका छन् । प क्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइयाई सकिएको छैन ।’
अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई प क्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले प क्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’ अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट‘ ‘ ‘ ‘’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् । विकविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ । यसैबिच एक युवाले रबि लामिछानेलाई सिध्याउन १३ करोडको खेलको भित्री रहस्य पर्दाफास गरेका छन् । भिडियो हेर्नुस


No comments:

Post a Comment