Loading...

Monday, August 19, 2019

पुडासैनी मृत्यु प्रकरणः रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान,के के भयो त पढौ !

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


काठमाडौं-: पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा छानविनका लागि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनासँग बयान लिइएको छ ।

लामिछाने सहित तीनै जनालाई सुटुक्क सरकारी वकिलको कार्यालयमा आज बयान लिइएको हो । अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो ।

सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । आज निषेधित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो ।निषेधिक क्षेत्र जारी गरे पनि रवी समर्थहरुले भने प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

No comments:

Post a Comment