Loading...

Wednesday, August 21, 2019

जेलभित्रबाटै रबि लामिछाने पहिलो पटक बोले ! भने- मलाई ५ बर्ष नै थुन्न खोज्दैछन्, म प्रहरीबाट नै असुरक्षित महसुस गर्दैछु (भिडियो हेर्नुस)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


रबि लामिछानेले पहिलो पटक हिरासतबाटै मुख खोलेका छन् । उनले आफ्ना समर्थक र शुभचिन्तकहरुलाई निकै नै कारुणिक भनाई राखेका छन् । रबिले भनेका छन्-‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि । म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।

पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु । यो घटनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । ” रवि लामिछाने
भिडियो हेर्नुस-


No comments:

Post a Comment