Loading...

Monday, August 19, 2019

यी हुन् सालिकरामले भिडियोमा नाम लिएकि अस्मिता कार्की! चितवनमा प्रहरीलाई दीइन यस्तो अचम्मको बयान ! घटनाले लिने भयो अर्कै मोड ! पुरा हेर्नुहोस्

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


यस्तो दिइन अस्मिताले बयान : प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घटनामा मृत्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्। फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्।‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’

No comments:

Post a Comment