Loading...

Wednesday, August 21, 2019

नग्न अवस्थामा होटलको कोठमा मृत भेटियो एक जोडी,डरलाग्दो अवस्था,पुरा हेर्नुहोस

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...



















काठमाडौं । राजधानी काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा युवायती नग्न अवस्थामा मृत फेला परेका छन्। मोरङ पर्वत गेस्ट हाउसको कोठामा एक जोडी मृत फेला परेको महानगरीय प्रहरी अस्थाई बीट नयाँबसपार्कका एक प्रहरी जवानले डिसी नेपाललाई जानकारी दिए।

उनले भने, ‘अन्दाजी ३०–३२ वर्षका यम मगर र सोही उमेरी पहिचान नखुलेकी एक युवती मृत फेला परेका छन्। दुबैले अण्डरवेरमात्र लगाएका थिए।’ मृतक मगर चितवनका रहेको प्रहरीले जनाएको छ । युवती भने मकावनपुरकी हुन्।

प्रहरीले अहिले प्रारिम्भक मुचुल्का बनाइरहेको छ। शव उठाइएको छैन । प्रहरीले अनुसन्धान शुरु भएको जनाएको छ । एक प्रहरी अधिकारीले होटलको कोठमा दुबैजना मृत भेटिएको तर, त्यहाँ कुनै विषालु पदार्थ नभेटिएको बताए। उनले आत्महत्या हो वा हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए।

अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ । परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ । पुरुष र महिला दुवै विवाहित हुन् ।

No comments:

Post a Comment