Loading...

Tuesday, August 20, 2019

निकै नै भावुक हुँदै चर्चित गायक रामकृष्ण ढकालले भने : मेरो साथी रविको न्यायको लागि म बोल्छु

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

निकै नै भावुक हुँदै चर्चित गायक रामकृष्ण ढकालले भने : मेरो साथी रविको न्यायको लागि म बोल्छु



देशमा यतिबेला साँच्चिकै रबिमय बनेको छ | रविको पक्राउ सन्दर्भमा नेपालको कुनै गाउँ र कुना काप्चा नै बाकीं छैन रविको समर्थक हुँ भन्नलाई तर यतिमात्र होइन देशका केहि चर्चित व्यक्तिहरु पनि रविको पक्षमा खुलेर बोल्न थालेका छन् | सामाजिक संजालबाट विश्वको कुनै पनि कुनाबाट रविको समर्थनमा आवाज उठिरहेको छ |
यसैबीच ललितपुरस्थित लालिगुरास शहकारी संस्थाले विभिन्न तरिकाले ठगेको भन्दै पिडितहरु मिडियामा आउन थालेका छन ।
चर्चित कलाकार राम कृष्ण ढकालले ऋण नतिरेको भन्दै अखबारमा सूचना निस्किएपछी फेरी यस संस्था चर्चामा आएको हो । सुचना आए लगत्तै अन्य पिडितहरु पनि मिडियामा आएका हुन् । तर सहकारीले भने ऋण नतिरे पछी नियम संगत ढंगले प्रोपर्टी लिएको बताउदै आएको छ।
राम कृष्ण ढकाल जस्तै सहकारीका अर्का पिडित पनि मिडियामा आएका छन । घर जग्गा कारोबारको सिल सिलामा लालिगुरास सहकारीबाट ऋण लिएका रामकृष्ण ढकाल र अन्य पनि आफ्नो करोडौको जग्गा लालि गुरासले आफ्नो नाममा लिएको आरोप लगाउदै मिडियामा आएका हुन्।
सत्य, न्याय र जनताको पक्ष्यमा बोल्ने मान्छेलाई विभिन्न सडयन्त्र गरेर फसाईने गरेको समेत बताएका छन् ।
उनले चर्चित पत्रकार रबि लामिछानेलाई जाल्जेल गरेर स*डयन्त्र पुर्बक फ*साईएको समेत आ*रोप लगाए । पत्रकार शा*लिक रामको भिडियो सार्वजनिक भएसँगै घटनामा नाम जोडिएका न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछाने र न्युज २४ कै अर्का पत्रकार युवराज कंडेललाई प्रहरीले कार्यालयबाटै प*क्राउ गरिएको थियोे ।

No comments:

Post a Comment