Loading...

Tuesday, August 20, 2019

रवि लामिछानेको बयान सकियो, अझै केहि दिन हिरासतमै बस्नु पर्ने !

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


चितवन, ३ भदौ । पत्रकार शालिकराम पुडा*सैनीको आत्मह*त्या प्रकरणका आरोपीसँग बयान लिने क्रम सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएर सकेको हो ।
प्रारम्भिक बयानका क्र*ममा मृत*क पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यव*हारबारे लामिछानेसँग जानकारी लिइएको छ । कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ ।
बयानपछि घटनाको थप अनुसन्धान गर्नु प*र्ने पाटो पनि भएकोले तीनै जनालाई म्याद थप गरि अझै केहि दिन हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

No comments:

Post a Comment