Loading...

Tuesday, August 20, 2019

होट*लका छिमेकीले खो*ल्यो यस्तो कुरा कंगारू होट*लमा युव*ती पनि सं*गै थियो ?

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

होट*लका छिमेकीले खो*ल्यो यस्तो कुरा कंगारू होट*लमा युव*ती पनि सं*गै थियो ?




न्यूज २४ को कार्यालय*बाटै कार्यक्रम ‘सीधाकुरा जनता*सँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्न*लिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्र*णमा लिएको छ । सामाजिक सञ्जा*लमा प्रसार भएको पत्र*कार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषय*वस्तुमा छानविन तथा सोध*पुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँ*डेललाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्र*णमा लिँदै गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रति*बद्धता जाहेर गरेको छ । कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अवरु*द्ध भएको थियो ।
सोही घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितव*नको टोलीले अस्मिता कार्की*लगायत तिन जनालाई थुनामा राखिएको छ । यसै बिषयमा देशै भरि सामाजिक संजाल संगै आन्दोलन पनि भैरहेकोछ ।
चितवनको कंगा*रू होटल अहिले प्रह*रीको निगरानिमा रहेको छ । उक्त होटलमा पत्रकारहरु जादा होटलका कर्मचारी र होटल का छिमे*कीहरुले प्रहरी लगाई लखेटेको छ । बाकी तलको भिडियोमा हेर्नु होला ।[][][]***

No comments:

Post a Comment