Loading...

Friday, August 16, 2019

‘हाम्रो रबी प्राण भन्दा प्यारो छ’ भन्दै हजारौ समर्थकले घेरे जिल्ला प्रहरी कार्यालय भरतपुर (पुरा भिडियो)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा अनुसन्धानको लागी पक्राउ परेका रवि लामिछाने समर्थक सर्बसाधारणले जिल्ला प्रहरी कार्यालय भरतपुर परिसर बाहिर नाराबाजी गरेका छन । रबि लामिछाने लगायत युवराज कंडेल र अश्मिता कार्कीलाई हिजो बिहिबार बेलुका काठमाडौँबाट चितवन लागिएको थियो ।

प्रहरीका अनुसार उनीहरु तिनै जनामाथि अनुसन्धान भइरहेको छ । तर समर्थकहरुले भने रवि लामिछानेलाई फसाइएको भन्दै रिहाइको माग गरेर प्रहरी कार्यालय बाहिरा नाराबाजी गरिरहेका छन । तिन करोड नेपालीको सपुत भएको भन्दै रबि लामिछानेलाई प्रपन्च गरि फसाउने प्रयास भइरहेको त्यहा उपस्थित रबि समर्थकले बताएका छन ।

भिडियो हेर्नुहोस ।


No comments:

Post a Comment