Loading...

Tuesday, November 19, 2019

अन्ततः नेपाली से नाले कालापानी र लिपुलेक आफ्नो क ब्जामा लिँदै, मोदीको मु’टु नै ह’ल्लिने गरी प्रधानमन्त्री ओलीबाट समेत आयो यस्तो नि र्देश न (भिडियो)

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने बताउनुभएको छ । उहाँले कालापानीबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह समेत गर्नुभएको छ । ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् प्रधानमन्त्री ओलीको भनाई थियो ।


कार्यक्रममा बोल्दै उहाँले नेपालको सिमाना अहिले आएर नमि’चिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मि’चिएको भूभाग फिर्ता लिन बर्तमान सरकार स’क्षम रहेको बताउनुभयो । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले बिदेशी फौ’ज फि’र्ता गराउने समेत प्रष्ट पार्नुभएको हो ।

No comments:

Post a Comment