Loading...

Wednesday, November 27, 2019

काठमाडौं गोगंबुमा अर्को। डरलाग्दो घटना

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौं । मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएका छन् ।फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले शुभकलश गेष्ट हाउसको १०४ कोठा नम्बरमा प्रमोद गुरुङ मृत अवस्थामा भेटिएको पुष्टि गरे ।डीएसपी प्रसाईंको अनुसार उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न नसकेको उनले बताए ।गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यो समाचार रातोपाटीमा प्रकाशित छ । भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ ।महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको



ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताउनुभयो ।बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।प्रकाशित : बुधबार, असार १८, २०७६०९:४५ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ चिच्चौरमा एक किशोरीको मुढोले किचेर मृत्यु भएको छ ।मंगलबार दिउँसो बाख्रा चराउन जंगलमा गएकी किशोरीलाई भिरबाट पल्टाएको काठको मुढोले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । मुढोले किचेर सोही स्थानकी १७ वर्षीया सुजना रोकाको घटनास्थलमै मृत्यु भएको हो ।बाख्रा चराउन जंगलमा गएका बेला माथिबाट पल्टाएको मुढोले किचेको स्थानीयले बताएका छन् । जंगलबाट काठको मुढो पल्टाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ

No comments:

Post a Comment