Loading...

Wednesday, November 27, 2019

दु:खद खबर बुटबल जाँदै गरेको बस दुर्घटना १० जनाको घटनास्थलमै ज्यानगयो विस्तृत विवरण आउन बाँकी

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घ’ट’ना’स्थलमै ज्या न गएकोे छ ।


सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दु’र्घ’ट’ना भएको हो । घ’टना’स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उ’द्धार गरिरहेका छ ।

दु’र्घ’ट’नामा परि १० जनाको ज्या न गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घा’इ’ते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment