Loading...

Sunday, November 24, 2019

BREAKING << भर्खरै भयानक विमान दुर्घटना चालक दलका सदस्य सहीत सवार सबै को मृत्यु

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दु’र्घ’ट’ना हुँदा २४ जनाले मृ त्यु भएको छ। गोमा सहरस्थित घरहरूमा ठो’कि’एर विमान दु’र्घ’ट’नामा परेको हो । विमानमा १७ यात्रु र चालक दलका २ सद’स्य थिए।’

अन्य ५ जना घरमा र त्यसवरपर रहेका मानिसको मृ त्यु भएको छ । पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर- २२८ विमान दु’र्घ’ट’ना भएको हो। विमान ठो’कि’एको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन भने विमान के कारण दु’र्घ’ट’नामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन।

No comments:

Post a Comment